पत्रकार खड्कालाई आयो यस्तो ध,म्की

काठमाडौं । पत्रकार तेजन खड्कालाई सामाजिक सन्जाल मार्फत ज्या,न मा,र्ने ध,म्की आएको छ । ybf kont नाम गरेको फेसबुक आइडिबाट घाँ,टी का,ट्ने सम्मको ध,म्की आएको हो ।

तेरो घा,टि चाडैं छि,न्छ, पख मा…ने तँ जहाँ भए नि सेभ छैननस म्यासेजमा लेखिएको छ, तेरो टा,उको छि,नाल्छु, … जि मेरो यो च्यालेन्ज भयो। म्याजेस आएसगै पत्रकार तेजनले प्रहरी प्रशासन सामु सत्य तथ्य छानबिनका लागि उजुरी दर्ता गराएका छन । पत्रकार खड्काले कस्ले र किन यस्तो हर्कत गर्यो अनबीज्ञ रहेको बताए । सत्य तथ्य समाचार लेख्दा गा,ली ग,लौज आकै हो , तर मा,र्छु भनेर चाहिँ पहिलो यस्तो ध,म्की आयो, खड्काले भने, पछाडिबाट हैन अगाडि आउ फेस गर्न तयार छु ।

यसैबिच खड्कालाई यस्तो ध,म्कि आएपछि उर्लाबारी अग्रज पत्रकार केदार चौहानको अगुवाईमा सन्चार क्लबका अध्यक्ष सरोज बस्नेत, मिलन के राउत, जगन्नाथ भट्टराई, किसोर श्रेष्ठ सन्तोस बिष्ट लगायत प्रहरी प्रसाशन पुग्दै उ,जुरी दिएका छन् ।

पत्रकार चौहानले भने, समाचारमा चि,त नबुझे कानुनी का,रबाही खोज्नु, तर यस्तो ध,म्की दिन पाइदैन । उर्लाबारीका प्रहरी प्रमुख सुबास राइले घ,टना बारे अ,नुसन्धान भइरहेको जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖