सर्वोच्चद्वारा पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको रिट खा,रेज

काठमाडौं, २४ माघ । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहले आफ्नो जग्गा भनी दाबीसहित दायर गरेको रिट खा,रेज गरेको छ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रेरणाको रिट खा,रेज गरेको हो । यो रिट खारेजीसँगै छाउनीस्थित स्वर्गीय राजा वीरेन्द्रको नामको घरजग्गा नेपाल ट्रस्टमा आउने भएको छ ।

प्रेरणाले आफूले दाइजोबाट पाएको काठमाडौंको छाउनीस्थित् १५ रोपनी १ आना क्षेत्रफलको घरजग्गा सम्पत्ति सरकारले नेपाल ट्रष्टको नाममा कायम गरेको भन्दै ०७१ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।