सानेपामा पूर्वसचिव कार्कीकी श्रीमतीको ह,त्या प्रयास, कामदार मृ,त फेला
काठमाडौं । सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीकी श्रीम,तीको ह,त्या प्रयास भएको छ। उनकै घरमा काम गर्ने एकजना कामदार मृ,त फेला परेका छन्। कार्कीकी श्रीम,ती मुना कार्की भान्छा कोठामा अ,चेत अवस्थामा फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
त्यस्तै सोही घरमा काम गर्ने दाङका विजय चौधरी भने झु,ण्डिएको अवस्थामा मृ,त भेटिएका छन्। मुनाकाे टाउकोभरि चो,ट लागेको र र,गत ल,त्पतिएको अचेत अवस्थामा भेटिएको एसएसपी थापाले जानकारी दिए।
पूर्वसचिव कार्कीले आफू बिहान पूजा गर्न पशुपति मन्दिर गएको र फर्कँदा अ,चेत अवस्थामा श्रीमतीलाई फे,ला पारेको बताएका छन्। उनले कामदार झु,ण्डिए,को अवस्थामा भेटिएको बताए। उनीहरुका एक छोरा र दुई छोरी छन्। दुवै छोरी विदेश छन्। अर्की कामदार किशोरी छोरालाई स्कुल पुर्याउन निस्केका बेला उक्त घ,ना भएको बताइएको छ। नेपाल लाइभबाट


