१७ बर्षिय कबिता बोहराको ह,त्या
सल्यान । सल्यानमा एक यु,वतीको घा,टी रे,टी ह,त्या भएको छ । आज बिहान जिल्लाको त्रिबेणी गाउँपालीका वडा नम्बर १ तल्लो काभ्रामा युवतीको ह,त्या भएको अवस्थामा श,व फे,ला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको नेपाल समाचारपत्रमा खबर छ ।
आफ्नै घरको करिब २० मिटर टाढाको दुरीमा अन्दाजी १७ बर्षिय यु,वती कबिता बोहराको गाई बस्तु बा,ध्ने खुल्ला ठाउँमा घा,टी रे,टेर ह,त्या गरेको अवस्थामा फे,ला परेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार यु,वती बोहराको ह,ति,या,र प्रयोग गरी घा,टीको स्वा,स न,ली का,टि,ए,र उत्ता,नो परेको अवस्थामा श,व फेला परेको छ । श,व बिहान १ बजे फे,ला परे पनि स्थानीयले प्रहरीलाई बिहान ३ बजे मात्र खबर गरेका थिए ।
घ,टना भएको ठाउँमा कुनै ह,ति,या,र फे,ला नपरेकाले ह,त्या किन र कसरी भयो भन्ने बारेमा अनुसन्धान भैरहेको डिएसपी खतिवडाले बताउनु भयो । घ,टना स्थलमा ईलाका प्रहरी कार्यालय लुहामको टोली खटिएको छ। प्रहरी नायव उपरिक्षक खतिवडाले भन्नुभयो- ह,त्याको आ,शं,का गरिएको छ, अनुसन्धानको लागी नेपालगञ्जबाट कुकुर सहितको टोली आउदैँ गरेको उहाँले बताउनु भयो ।
परिवारका अनुसार यु,वती राती ९ बजे सम्म कोठामै बसेर पढिरहेको थिईन । राती हेर्दा कोठामा नभेटिएपछि १ बजे घर नजिकै ह,त्या भएको अ,वस्थामा फे,ला परेकी थिईन ।


