महरा नि,र्दोष रहेको काठमाडौं जिल्ला अदालतको फैसला

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरा नि,र्दोष रहेको फैसला गरेको छ । ब,ला त्कार प्रयास को आरो पमा पु र्पक्षमा डिल्लीबजार का,रागार रहेका महरा आजै रिहा हुने भएका छन् । न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरा नि,र्दोष रहेको फैसला गरेको हो ।

महरावि,रुद्ध सरकारी वकिलले र महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, डा. दिनमणि पोखरेल, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले ब,हस गरेका थिए ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई ब,ला त्कार प्र यास गरेको आरो पमा महरा प क्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थु,नामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशवि,रुद्ध उच्च अदालत पुगे पनि उच्च अदालत पाटनले एक महिनाभित्रै मुद्दाको टुं,गो लगाउन आदेश दिएर जिल्ला अदालतको निर्णयलाई स,दर गरेको थियो ।

गत असोज १९ गते पक्रा उ परेका महरा कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लीबजार का,रागार चलान भएका थिए । महरामाथि असोज १२ गते शाहीलाई बला त्कारको प्रया स गरेको आरो प लागेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।