प्रधानमन्त्री ओलीको मुटुमा स,मस्या
काठमाडौं ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टरमा भ,र्ना हुनुभएको छ । उहाँ त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको हो ।
गृहजिल्ला झापामा ५ भन्दा बढी योजना शिलान्यास र उ,द्घाटन गरेर फर्किनुभएको प्रधानमन्त्रीको मुटुमा स,मस्या देखिएकाे छ । उहाँ मंगलबार अस्पताल भ,र्ना हुनुभएको जनाइएको छ। अस्पतालका अनुसार समयमै एनजिओग्राफी गरिएकाले अहिले उहाँ ख,तरामुक्त हुनुहुन्छ ।
१३ वर्षअघि भारतको दिल्लीमा ट्रान्सप्लान्ट गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा हुनुहुन्छ ।



