कोरिया जाने कामदारको उडानमा रो,क
काठमाडौँ, ११ फागुन । सरकारले दक्षिण कोरियामा कामदार पठाउन रो,क लगाएको छ । कोरोना भा,इरसको सं,क्रमण ब,ढ्दै गएपछि श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रो,केको हो ।
सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । तर, कोरियामा कोरोनाको सं,क्रमण फैलिँदै गएपछि आफ्ना नागरिकलाई सु,रक्षित राख्न त्यहाँको अवस्था हेरेर मात्रै कामदारलाई पठाउन सुरु गरिएको छ ।



