बिद्यालय जाने उमेरका चार बा लबा लिका कै’दी जीवन बि ताउँदै

सल्यान : जिल्ला का’रागार सल्यानमा चारजना बालबालिकाले आमा बुवासँगे कै’दी जीवन बिताउन बाध्य भएका छन्। बिद्यालयले जाने उमेरका बालबालिकाको जिम्मा लिने मान्छे कोही नभए पछि आमा बुवासँगै कै’दी जीवन बिताउन बाध्य भएका हुन्। जिल्लाको बागचौर नगरपालिका ७ कोटबाराका एक दम्पतीका तीन सन्तानले बिनाकारणै का’रागारमा बस्नुपर्ने बाध्यता भएपछि विद्यालय जान समेत वन्चित भएका छन्।

विद्यालय जाने उमेरकी ६ वर्षीया चे’तना रावत उनकी ४ वर्षीया बहिनी वर्षा रावत र ३ वर्षका भाइ हिक्मत रावत र बागचौर नगरपालिका १२ बाँफुखोला निवासी लोकबहादुर डाँगी र दिलमाया डाँगीका ९ महिने छोरा दिपेश डाँगी पनि का’रागारमा अभिभावकसँग बस्दै आएका छन्। अभिभावकले गरेको ग’ल्तीको स’जाय भोग्ने क्रममा सन्तानको जिम्मा लिने कोही नभएपछि हाल चार जना बालबालिका जिल्ला का’रागारमा राख्नुपर्ने बाध्यता रहेको जिल्ला का’रागारका सल्यानले जनाएको छ।

दुईवर्ष भन्दा माथिका बालबालिकालाई जे’ल भित्र राख्न नपाइने कानुनी व्यवस्था भए पनि अभिभावकलाई छोड्न नमान्दा र आफन्तले लिन नआउँदा का’रागारमा राख्नुपर्ने बाध्यता रहेको कारागार सल्यानका जेलर बलबहादुर केसीले बताए। का’रागारमा रहेका बाल बालीकाले पढने इच्छा राखेपछि अहिले एकजना कै’दी महिलाले का’रागार भित्रै पढाउन थालेकी छन्।

बिहान बेलुका ती बालबालिकालाई कैदी सलिना गहतराजले पढाउने गरेकी हुन्। बाल बालिकालाई कुनै बालगृहमा राख्न सकिने भए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न नसकेको जे’लर केसीको भनाई। यसअघि कारागारमा रहेका ४ बालबालिकालाई केन्द्रीय बाल कल्याण समितिको जिम्मा लगाइएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।