चर्चित नायक अनमोल केसी वि,रुद्ध प्रहरीमा उ,जुरी

काठमाडौं, फागुन १६ । चर्चित नायक अनमोल केसीवि,रुद्ध प्रहरीमा उ,जुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीवि,रुद्ध ठ,गी गरेको अ,भियोगमा उ,जुरी परेको हो ।

फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठ,गी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीवि,रुद्ध जा,हेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले पु,ष्टि गरे ।

अभिनेता भुवन केसीका छोरा समेत रहेका केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठ,गी गरेको उ,जुरीमा उल्लेख छ ।

यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उ,जुरीमा उल्लेख छ ।

यस्तै उनले फिल्मका लागि त,य भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने स,म्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्याएको उजुरीमा उल्लेख छ । उजुरीमा केसीले हा,नी नो,क्सानी पुर्याइ क्ष,ति बि,गो तथा कानुन बमोजिम क्ष,तिपूर्ति समेत दिलाइदिन माग गरिएको छ ।

होस्टेल फिल्मबाट अभिनयमा डेब्यु गरेका अनमोल पछिल्लो समयका महँगो हिरो हुन् । यस विषयमा प्रतिक्रिया लिन अनमोललाई पटक पटक स,म्पर्क गर्दा उनी स,म्पर्कमा आएनन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।