म वि,रुद्ध करोडौं खर्च गरेर ष,ड्य,न्त्र गर्नेको नाम पार्टीलाई दिएको छु – मुख्यमन्त्री राई (भिडियो सहित)

काठमाडौं । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले आफूमाथि एउटा गि,रोह ष,ड्य,न्त्रमा लागेको भन्दै त्यसका ना,इकेको प,र्दाफास हुने बताएका छन् । आफूमाथि बा,लिका खड्काले प,ति दा,बी गर्दै काठमाडौं जिल्ला अदालतमा हिजो मु,द्दा दायर गरेपछि आज उनले पत्रकार सम्मेलन गरेर गि,रोहकै योजना बमोजिम यो क,दम चालिएको दा,बी गरे ।

उनले गि,रोहको ना,इकेको कि,टानी नामसहित पार्टीको पोलिटब्यूरो बैठकमा छलफल भएको खु,लासा समेत गरे । तर, उनले ती ना,इके को हुन् भनी खुलाएनन् । आफ्नो राजनीतिक भ,विष्य नै स,माप्त गर्ने गरी गि,रोहले करोडौं खर्च गरेको उनको आ,रोप थियो ।

म वि,रुद्ध एउटा गि,रोह नै लागेको छ जसको ना,इकेको नाम पार्टीमा दिएको छु, मुख्यमन्त्री राईले भने, यही गि,रोहको योजना अनुसार यो सबै भइरहेको छ । बालिका खड्काको नाम नलिई उनले आ,रोप लगाउनेलाई नचिन्ने दा,बी गरे ।

आफू सञ्चारमन्त्री हुँदा देखि नै यो ष,ड्यन्त्र भएको उनले खुलाए । उनले भने, ममाथि ष,ड्य,न्त्र गर्नेको प,र्दाफास हुन्छ । निकै भावुक रुपमा प्रस्तुत भएका राईले आफू नि,ष्ठावान कम्युनिष्ट पार्टीको सि,पाही भएको बताए । विश्वकै कम्युनिष्ट आ,न्दोलनमा नभएको ष,ड्य,न्त्र आफूमाथि भएको उनको भनाई थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।