महिला कु,ट्ने इन्सपेक्टर पौडेल का,रबाहीमा
काठमाडौं, १८ फागुन । महिलालाई कु,टेको आ,रोपमा इन्सपेटर देवी प्रसाद पौडेल का,रबाहीमा परेका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट सरुवा गरिएको छ । प्रारम्भिक छानबिनमा उनको ग,ल्ती देखिएपछि ह,टाइएको हो ।
गत बिहीबार पूर्व जर्नेल हेम खत्रीको घरमा ध,र्ना दिन गएका महिलालाई उनले कु,टेका थिए । बच्चा बोकेकी एक म,हिलालाई नि,र्घात कु,टेको भिडियो बाहिर आएपछि छानबिन समेत सुरु भएको छ । पूर्व जर्नेल खत्रीले एक म,हिलालाई बिहे गर्ने भनेर शो,षण गरी क,न्तबि,जोक बनाएको भन्दै म,हिलाहरु उनको घरमा गएका थिए ।



