हाम्रा प्रधानमन्त्रीको श,ल्यक्रि,या सफल होस् – पू,र्वराजा
काठमाडौं । पू,र्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको श,ल्यक्रि,या सफलता र शि,घ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओली दोस्रो पटक मि,र्गौला प्र,त्यारोपणका लागि सोमबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएसँगै सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पूर्वराजा ज्ञानेन्द्रले त्यस्तो कामना गरेका हुन् । प्रधानमन्त्री ओलीको भोलि बुधबार मि,र्गौला प्र,त्यारोपण गरिंदैछ ।
प्रधानमन्त्री वलीलाई मे,न्सन गर्दै पूर्वराजा ज्ञानेन्द्रले लेखेका छन्,- हाम्रा प्रधानमन्त्रीको श,ल्यक्रि,या सफल होस् । शी,घ्र स्वास्थ्यलाभको कामना गर्दछौं । यस्तो छ पूर्वराजाको ट्वि,ट



