रु,घाखोकी लागेका र ज्व,रो आएकाहरुले जहाजमा यात्रा गर्न नपाउने
काठमाडौँ, २० फागुन । वायुसेवा सञ्चालक संघले ज्वरो, रु,घाखोकी लागेका व्यक्तिहरुलाई जहाजमा यात्रा नगर्न अपिल गरेको छ । विश्वभर म,हामा,रीको रुप लिइरहेको अवस्थामा संघले उच्च सर्तकता अपनाउदैँ सो अवस्थामा भएका व्यक्तिहरुलाई जहाजमा यात्रा गर्न रो,केको हो ।
सरकारले समेत अत्यावश्यक कामबाहेक भ्रमणमा न,निस्कन आग्रह गरेका बेला निजी क्षेत्रले पनि निगरानी बढाउन थालेका हुन् । संघले बुधबार एक सूचना निकाल्दै कोरोनाको स,म्वेदनशीलतालाई ध्यानमा राखी ज्वरो र रु,घाखोकी जस्ता लक्षण भएका यात्रुलाई जहाजमा यात्रा नगर्न अपिल गरेको छ।
संघले एक विज्ञप्ती सार्वजनिक गर्दै क,थमकथाचित चेकजाँचका क्रममा ज्वरो, रु,घाखोकी लागेका व्यक्तिहरु पाइएका उडान र,द्द गर्ने समेत बताएको छ ।


