प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्न पत्नीसहित अस्पताल पुगेका रवि लामिछाने भा,वुक (भिडियो सहित)

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्र,त्यारोपण कार्य भइरहेको छ । सोमबार साँझ अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार बिहानबाट मिर्गाैला प्र,त्यारोपण कार्य सुरु भएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्न विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभचि,न्तकहरु अस्पताल पुगेका छन् । यसैक्रममा चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने पनि आफ्नी प,त्नी निकितासहित अस्पताल पुगेका छन् । चिकित्सकसँग आफूले कुरा गरेको भन्दै उनले प्रधानमन्त्री ओली चाँडै निको भएर फर्कने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्र,त्यारोपण गर्न लागिएको हो । प्रधानमन्त्री ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गाैला दिएकी हुन् । प्रधानमन्त्री ओली र समीक्षा दुवैजना अ,परेसन थिएटरमा छन् ।

चिकित्सकहरूका अनुसार ओलीमा मिर्गौला पुनः प्र,त्यारोपण गर्न पाँच घन्टा लाग्ने छ । ओलीमा मंगलबार पनि मिर्गौलाको डा,यलासिस गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।