प्रधानमन्त्रीलाई आईसियूमा सारियो
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्र,त्यारोपण सफल भएको छ । उनलाई आईसियूमा सारिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
बुधबार दिउँसो करिब पाँच घन्टा लगाएर शिक्षण अस्पतालमा मिर्गाैला प्र,त्यारोपण गरिएको हो । प्रधानमन्त्रीसँगै उनलाई मिर्गाैला दिने भाञ्जी समिक्षालाई समेत पोष्ट अपरेसन आईसियूमा सारिएको छ ।
ट्रा,न्सप्लान्ट सर्जन प्रेम ज्ञवालीका अनुसार मिर्गौला प्र,त्यारोपण भएको छ र प्र,त्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरेको छ। प्र,त्यारोपण गरेको १५ मिनेटपछि ५ सय एमएल पिसाब पास भएको छ।’ प्रधानमन्त्री ओलीको शरिरमा दोस्रोपटक मिर्गाैला प्र,त्यारोपण गरिएको छ ।



