यी दुई नेपाली जु,म्ल्या,हा दाजुभाइ एकसाथ ब्रिटिश आर्मीमा भ,र्ती
पोखरा । ब्रिटिश गोर्खा सै,निकमा दुई नेपाली दाजुभाइ भ,र्ती भएका छन् । भोजपुर ट्याम्के मैयुङ गाउँपालिका– गागनेका दाजुभाइ एकसाथ भ,र्ती भएका हुन् ।
पोखरामा भएको भ,र्ना छनौट चरण पार गर्दै दाजु धैर्यशील राई र भाइ क्रियाशील राई एकसाथ गोर्खा भ,र्ती भएका हुन् । दाजु धैर्यशील बीबीए सातौं सेमेष्टर र क्रियाशील बीबीएस दोस्रो वर्षमा पढ्दै थिए ।
धै,र्यशील र क्रि,याशीलका बुवा शिवकुमार भने छोराहरुलाई नेपाल सरकारकै अधिकृत बनाउन चाहन्थे । छोराहरु भ,र्ती भएर जाउन भन्ने नलागेको बताउँदै शिवकुमारले उनीहरुले आफ्नो इच्छा पूरा गरेकाले त्यसमा आफू खुशी भएको बताए ।
शिवकुमारका दाइ परिवारसहित बेलायतमै छन् । २१ वर्षीय जु,म्ल्या,हा दाजुभाइले लामो समयदेखि काठमाडौंकै क्लासरुपमबाट तालिम लिएका थिए । यसपटक ब्रिटिश गोर्खा सै,निकमा अहिलेसम्मकै बढी संख्यामा भ,र्ना लिएको छ । ५४ जिल्लाका २३ जातजातिकाट ४३२ जना यु,वा भ,र्ती भएका छन् ।


