मास्कमा का,लोबजारी गर्ने दुई मेडिकललाई दुई-दुई लाख ज,रिवाना
काठमाडौं । सरकारले मास्कमा का,लोबजारी गर्ने दुई मेडिकल हललाई दुई-दुई लाख रुपैयाँ ज,रिवाना ति,राएको छ । वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक हस्पिटेक सपोर्टलाई २/२ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।
यसैगरी क्षेत्रपाटीकै एसजे सर्जिकललाई खरिद विल देखाउन नसकेपछि २० हजार ज,रिवाना गरिएको छ । त्यस्तै महाबौद्धको आरएफ फार्मेसीलाई पनि १० हजार ज,रिवाना ति,राइएको छ ।
सरकारले गत मंगलबारबाट मेडिकलहरुमा मास्कको अवस्थाबारे अनुमगन थालेको छ । बजारमा कोरोना भा,इरसको त्रा,स बढेपछि मास्क लु,काएर मं,हगोमा बेच्नेहरु विरु,द्ध विभागले छ,ड्के अनुगमन गरिरहेको छ । अहिले बजारमा सामान्यतया ५ रुपैयाँमा पाइने मास्क ५० रुपैयाँसम्ममा विक्री भइरहेको छ ।


