म,हिलाहरु श्रृं,गारका वस्तु बन्न ला,लायि,त नब,नौं – रेखा थापा

काठमाडौं । चर्चित नायिका तथा राप्रपा (संयुक्त) की सह–महामन्त्री रेखा थापाले महिलाहरु आफ्नो अधिकारको लागि आफैं ल,ड्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘ठूला–ठूला समारोह, वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन्, अझैपनि नारीहरु उ,त्पीडन, दुःख र अ,न्यायमा छन् । उनीहरुले यो दिवस से,लिव्रेशन नै गर्दैनन् ।’

अधिकार र अवसर कानूनमा पाएपनि अझैपनि व्यवहारमा त्यो ला,गू नभएको उहाँको गु,नासो छ । महिला नेतृहरु को,टा प्रवृत्तिबाट अघि बढ्न नहुने पनि उहाँको तर्क छ ।

११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा आयोजित सा,क्षात्कारमा उहाँले संसदमा भएका महिला नेतृहरुले महिलासम्बन्धीका नीति तथा कार्यक्रम बनाउँदा ह,स्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महिला भनेको श्रृं,गारको वस्तु होइन, हामी पनि वस्तु बन्न ला,लायित नहोऔं । अहिलेपनि हाम्रो समाजमा महिला बनाउने तालिम दिइन्छ । म भन्छु अब महिला बन्नको लागि होइन, आ,त्मनिर्भर बन्नुपर्छ । हामी सह–अस्तित्वमा बाँ,च्ने कोशिस गरौं ।’ उहाँले अहिलेपनि विश्वव्यापी रुपमा पु,रुषहरुको द,बदबा रहेको जि,किर गर्नुभयो ।

उहाँले महिलालाई नेतृत्वमा ल्याउने कुरामा महिलाहरुको नै मुख्य हात रहेको बताउँदै भन्नुभयो, ‘हामी भोट नहा,लौं न । हामी सधैंभरि द,मित भएर नबसौं । च्या,लेन्ज गरौं ।’ उहाँले नारीको मन क,मजोर बनाउनुपर्ने अवस्था नरहेको जि,किर पनि गर्नुभयो । उहाँले नारीभन्दा पनि मान्छे हौं भन्ने अनुभूति हुनुपर्ने पनि बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।