आज डि,स्चार्ज हुँदै प्रधानमन्त्री ओली
काठमाडौं । मिर्गौला प्र,त्यारोपण गरेको सात दिनपछि प्रधानमन्त्री केपी ओली मंगलबार दिउँसो अस्पतालबाट डि,स्चार्ज हुने भएका छन् । ओलीको स्वास्थ्य अवस्थामा निकै सुधार भएकाले उनलाई डि,स्चार्ज गर्ने अस्पतालको तयारी छ ।
गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्र,त्यारोपण गराएका प्रधानमन्त्रीमा इ,न्फेक्सन हुने ड,रले चिकित्सकले कसैलाई पनि भे,ट्न दिएका थिएनन् । मंगलबारसम्म पनि उनलाई आ,ईसीयूमै राखेर उ,पचार गरिएको छ । अब आ,ईसीयूबाटै डिस्चार्ज गरिन लागेको हो ।
चिकित्सकहरूले बालुवाटारस्थित निवासमै बसेर आराम गर्न र केही समयसम्म ध,पेडी नगर्न सु,झाव दिएका छन् । प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन र फि,जियोथेरापी गराउन थालिएको छ । उनलाई केही दिन हाइडोजको औषधि दिइने उपचारमा सं,लग्न चिकित्सक बताउँछन् ।


