को,टेश्वर–क,लंकी सडकखण्डमा सवारी–साधनलाई नयाँ नियम
काठमाडौं, फागुन २७ । ट्रा,फिक प्रहरीले कोटेश्वर–क,लंकी सडकखन्डमा गुड्ने सवारी–साधनलाई नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्रा,फिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दु,र्घट,ना न्यूनीकरणका लागि चैत २ गतेदेखि ला,गू गर्नेगरी नयाँ नि,यम ल्याउन लागेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक तथा मा,लवाहक क,म गतिमा गुड्ने सवारी–साधनलाई सडकको बायाँ तथा निजी र साना तीव्र गतिमा गुड्ने सवारी–साधनलाई सडकको दायाँ गु,ड्ने गरी व्यवस्था गर्न लागेको जानकारी दिए ।
‘फ,राकिलो सडक र ती,व्र ग,तिसँगै उक्त सडकमा बढ्दै गएको सवारी दु,र्घट,नालाई न्यूनीकरण गर्नका लागि उक्त नियम लागू गर्न लागेका हौं’–उनले भने । महाशाखाले उक्त सडकखन्डलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको थियो । महाशाखाले यसभन्दा पहिले भक्तपुरको सूर्यविनायकदेखि कोटेश्वरसम्म उक्त नियम ला,गू गरिसकेको छ ।
महाशाखाका प्र,वक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोटेश्वरदेखि कलंकीसम्मको १० किलोमिटर सडकमा मासिक ८० भन्दा बढी सवारी दु,र्घट,ना हुने गरेको बताउँदै दु,र्घट,ना न्यू,नीकरणका लागि उक्त नियम ला,गू गर्न लागेको जानकारी दिए । महाशाखाले उक्त स,डकखन्डमा मुख्य लेनमा ५० किलोमिटर प्र,तिघन्टा तथा स,र्भिस लेनमा २० किलोमिटर प्र,तिघन्टाको दरले गति नि,र्धारण गरिसकेको छ । रासस


