धनकुटामा कक्षा १२ मा अ,ध्ययनरत एक छा,त्राको रह,स्य,मय मृ,त्यु

धनकुटा । धनकुटाको एक निजी विद्यालयमा कक्षा १२ मा अध्ययनरत छा,त्राको सोमबार साँझ र,हस्य,मय तरिकाले मृ,त्यु भएको छ । धनकुटा–७ स्थित तुलसी मेमोरियल सेकेण्डरी बोर्डिङ स्कुलकी व्यवस्थापन सङ्कायमा अध्ययनरत दिनिषा राईको रह,स्य,मय तरिकाले आफ्नै कोठामा मृ,त्यु भएको हो । कान्छीआमाले खाना खान बोलाउने क्रममा उनलाई झु,ण्डि,एको अवस्थामा मृ,त फे,ला पारेकी थिइन् ।

मङ्गलबार बिहान प्रहरी पुग्दा मृ,तक राईको घाँ,टीको स,लको पा,सो का,टि,एको अवस्थामा भे,टिएको थियो । राईले आफू सुत्ने कोठामा बाँसको ब,लोमा सलको पा,सो लगाएर आ,त्म,ह,त्या गरेको बताइए पनि श,व भूइँमा रहेको तथा पा,सो लगाएको सल का,टि,एको अवस्थामा फे,ला परेको थियो ।

मृ,तकको दाहिने स्त,नमा कालो दा,ग भे,टिएको छ भने बायाँ हातमा नि,लडा,म भेटिएको स्थानीयलाई उ,द्धृत गर्दै प्रहरीले बताएको छ । मृ,तक राई नाताले आफ्नो सानोबुबा पर्ने आशिष खड्काको घरमा एसईईपछि बसेर पढ्दै आएकी थिइन् । सानीआमा शान्ता खड्का वैदेशिक रोजगारीमा बाहिर गए पनि १५ दिनअघि मात्रै जानकारीबिनै अ,कस्मा,त घर आइपुगेको प्रहरीले बताएको छ ।

प्रहरीले पति-पत्नी दुवैलाई जिल्ला प्रहरी कार्यालयमा झि,काएर बयान लिएको स्थानीयबासीले नाम उल्लेख नगर्ने शर्तमा बताए । घ,टनाको विषयमा आवश्यक अनुसन्धान गर्न पत्नी शान्ताले जिल्ला प्रहरी कार्यालय धनकुटामा जा,हेरीसमेत दिएको बु,झिएको छ ।

मृ,तक छात्रा सानैदेखि अभिभावकवि,हीन भएकाले धनकुटा–४ को मदन–आश्रित बाल पुनःस्थापना केन्द्रले पालन–पोषण गरेको थियो । कक्षा १० सम्म केन्द्रले नै पढाएको भए पनि एसईई उ,त्तीर्ण भएपछि उक्त बोर्डिङमा अ,ध्ययन गर्दै आएको बाल पुनःस्थापना केन्द्रका संस्थापक अध्यक्ष गोपाल गुरागाईंले बताए । निजलाई डेढ वर्षको उ,मेरदेखि बालपुनस्र्थापना केन्द्रमा राखेर हु,र्काएको अध्यक्ष गुरागाईंले बताए । उनले घ,टनाको विषयमा प्रहरीले अ,नुसन्धान गरेर सत्य–तथ्य बाहिर ल्या,उनेमा आफू ढु,क्क रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुदर्शन कोइरालाले भने घ,टनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको बताएका छन् । उनले घ,ट,ना कसरी घ,टेको हो खुल्न नसकेको र अनुसन्धान भइरहेको बताए । यता विद्यालयका प्रिन्सिपल नन्द न्यौपानेले सोमबार साँझ मृ,त्यु भएका छात्रा आफ्नो विद्यालयको जेहेन्दार छात्रा भएको बताएका छन् । उनले घ,टनाले आफू र आफ्नो विद्यालय परिवार दुःखी भएको बताएका छन् । न्यौपानेले घ,टनाको विषयमा सत्य –तथ्य छानबिन गरी दो,षीउपर क,डाभन्दा क,डा का,रबाही हुनुपर्नेमा जोड दिएका छन् । -ब्लाष्टखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।