‘प्रधानमन्त्रीले आफ्नो दा,ह्री आफैँ का,ट्नुभयो’
काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सु,धार भइरहेको छ । गत बुधबार दोस्रो पटक मृगौलाको प्र,त्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीको सबै रिपोर्ट सामान्य रहेकाले स्वास्थ्यमा सु,धार देखिएको हो । चिकित्सकका अनुसार प्रधानमन्त्रीले नियमित खानपान, हिडडुल र व्यायामलाई निरन्तरता दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज (बुधबार) बिहान आफ्नो दा,ह्री आफैंले का,ट्नु भएको छ ।
बुधबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटर मार्फत प्रधानमन्त्री ओलीको स्वस्थ्यमा सुधार र,फ्तारमा चलिरहेको र प्रधानमन्त्रीले आफैँले दा,ह्री का,ट्नुभएको जानकारी दिनुभएको छ । प्रधानमन्त्रीको स्वास्थ्यलाभ अ,पेक्षित गतिमा भइरहेको जनाउँदै थापाले प्रधानमन्त्रीले हिँ,डडुल र नियमित व्या,याम जारी राख्नुभएको समेत उल्लेख गर्नुभएको छ ।

थापाले ट्वीटरमा लेख्नु भएको छ- ‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपे,क्षित गतिमा भइरहेको छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैले दाह्री का,ट्नु भएको छ । स्वस्थ बन्ने क्रम र,फ्तारमा च,लिरहेको छ ।’


