कोरोना त्रा,स देखाएर का,लोबजारी गर्नेलाई का,रबाही गर्न सांसदहरुको माग
काठमाडौं, २९ फागुन । कोरोना भा,इरसको त्रा,स देखाएर का,लोबजारी गर्नेलाई का,रबाही गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले कोरोना भा,इरस (कोभिड–१९)को सम्भावित सं,क्रमणको त्रा,स देखाएर अतिआवश्यक वस्तुको कृ,त्रिम अ,भाव देखाएर बजारमा का,लोबजारी भइरहेको भन्दै का,रबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले कोरोनाको त्रा,स देखाएर ग्यासलगायत अतिआवश्यक सामग्रीको कृत्रिम अ,भाव देखाएर का,लोबजारी गर्नेलाई का,रबाही गर्न माग गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले कोरोना भा,इरसका कारण विश्वमा हजारौँको मृ,त्यु र सं,क्र्रमण भइसकेको अवस्थामा नेपालमा त्यसको सम्भावित सं,क्रमणलाई लिएर बजारमा खाना पकाउने ग्यास लु,काइसकेको बताउँदै यस्ता का,लाबजारीलाई सरकारले क,डाइका साथ का,रबाही गर्न माग गरिन् ।
खाद्य सामग्री र औषधि उपचारका लागि सरकार तयार रहनुपर्ने र जनतालाई खाद्यान्न तथा औषधि उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने उनको माग छ । यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्रराय यादवले कोरोना भा,इरसको त्रा,सले जनतामा अ,न्यौलता सिर्जना भइरहेको हुँदा सूचना दिने एउटै र आधिकारिक प्रणाली बनाउन माग गरेका छन् ।
सांसद प्रेम सुवालले कोरोना भा,इरस नि,यन्त्रणका लागि खुला सिमानामा भएका ४१ ठाउँमा हेल्थ डेस्क राखे तापनि कतिपय नाकामा जाँच न,भएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने माग गरे ।
नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले कोरोना भा,इरसको त्रा,स विश्वव्यापी भएका कारण नेपाली जनता त्र,सित भएको हुँदा बजारमा ग्यासलगायत अतिआवश्यक वस्तुको अभावप्रति सरकारले ध्यान दिनुपर्ने माग गरिन् । सांसद विद्या भट्टराईले कोरोना भा,इरसको त्रा,सले सिंगो जनजीवन प्र,भावित बनाइरहेको हुँदा सरकारले समयमै ध्यान दिन आग्रह गरेकी छन् ।


