आज साँझ अस्पतालबाट डि,स्चार्ज हुँदै प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ अस्पतालबाट डि,स्चार्ज हुँदैछन् । १२ दिनदेखि अस्पतालमा रहेका प्रधानमन्त्री ओली शुक्रबार साँझ डि,स्चार्ज हुन लागेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रा. डा प्रेम कृष्ण खड्काले जानकारी दिए ।
उनकाअनुसार प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्यलाभपछि शुक्रबार साँझ डि,स्चार्ज गरिन लागेको हो । यही फागुन १९ गते अस्पताल भ,र्नाका भएका प्रधानमन्त्री ओलीको २१ गते मिर्गाैला प्र,त्यारोपण गरिएको थियो ।



