आर्मी जागिरे श्रीमानले घरको न घा,टको बनाए पछि (मा,र्मिक भिडियो सहित)
काठमाडौँ । दुःख सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुःख कसलाई पर्दैन र आज हामी संग यस्ती चेली जो एउटा हात र खुट्टाको अ,शक्त हुनुन्छ रुकु देवी भुजेल जो पछिल्लो लामो समय देखी नै दुखको पोखरिमा डु,बेकी छन। स्कटनेपाल संगको अन्तरबार्तामा उनको जीवन कथा सुन्दा तपाईलाइ आज यस्तो लाग्ने छ के उनलाई भा,ग्यले पक्कै पनि ठ,गेकै हो त।
उनी संग एउटा कलिलो बालक छ जसको भविष्यलाइ लिएर धेरैनै चि,न्तित छिन । हुन् त यो बिषय बस्तु पछिल्लो समय धेरौ युटुब लगायत सामाजिक संजालमा देखा परेको हो तर फेरि पि,डित रुकु भुजेल अहिले आफै अस्वस्थ भएको र सानो बालकको स,मस्याहरु लिएर फेरि एक पटक मिडिया आएकी छन ।
२०६६ सालमा सुनसरीका डम्ममर बहादुरमगरले मह्होत्तरी घर भएकी रुकी देवी भुजेललाइ बै,बाहिक जीवनमा बा,धिन बा,ध्य बनाए । रुकु देवी भुजेल एउटी अ,शक्त महिला उनको देब्रे हात र दाइने खुटा च,ल्दैन यस्तो अ,पागं देख्दा देख्दै पनी उनलाई बिहे गर्न प,छाडी परेनन डम्मर बहादुर मगर जसले आफ्नो घर सुनसरी बताएका थिय र उनी नेपाल आर्मीका जागिरे समेत थिए ।

रुकु देबीको अहिले सानो बालक काखमा छ उनलाई आफ्नो श्रीमानले छो,डेको १५ महिना जति भयो र अहिले स,म्पर्कबिहिन छन् अहिले रुकु देबी एक्लै क,स्टकर जीवन बिताएकी छन् । उनि श्रीमान बिना एक्लै सं,घर्षको जिन्दगी का,टी रहेकी छन् उनको क,हाली लाग्दो जीवन कथा सुन्दा बितिकै सायदै भा,बुक न हुने यो दुनियामा विरलै होलान।
किन उनका श्रीमानले उनलाई एक्लै छोडे बाकी उनको जीवन कहानी तल भिडियोमा हेरी थाह पाउन सक्नु हुनेछ सक्दो शेयर गरि सम्बन्धित निकाय सम्म पुराई दिनु हुन् पनि हामि हार्दिक अनुरोध गर्दछौ र रुकु देबीलाइ सहयोग गर्न को लागी तल सम्पर्क गर्न सक्नु हुनेछ । हेरौ भिडियो


