कोरोना नि,यन्त्र,णका लागि साझा रणनीति बनाउन सार्क नेताहरुको भिडियो कन्फरेन्स सुरु
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी सं,क्रम,णबाट उत्पन्न जोखिम नियन्त्रणका लागि साझा रणनीति तय गर्न दक्षिण एशियाली मुलुकका नेताहरुको भिडियो कन्फरेन्स सुरु भएको छ। कन्फरेन्समा प्रधानमन्त्री केपी ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको ए,क्सन रुमबाट भाग लिइरहेका छन्।
मोदीले शनिबार साँझ सार्क ए,कजुट हुनुपर्ने धारणा सामाजिक सन्जालमार्फत् राखेलगत्तै सबै सदस्यले यसमा चा,सो देखाएका थिए। मृगौला प्र,त्यारो,पणपछि आराम गरिरहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीको प्रस्तावमा समर्थन गरेका थिए। लगत्तै सार्कका सबै सदस्यका कार्यकारी प्रमुखहरु भिडियो कन्फ्रेरेन्समार्फत साझा रणनीति बनाउन तयार भएका हुन। नेपाल लाईभ


