आमा नरहेपछि दु,धदानीको भरमा दु,धेबालक (भिडियो सहित)

तेह्रथुम । श्रीमान् वैदेशिक रोजगारीका क्रममा श्रम गर्दा श्री,मतीले अर्कै बाटो रोजेको घ,टना आजकल धेरै घ,टिरहेका छ, जुन हामीलाई पहिला सुन्दा नौला लाग्थे । तर, तेह्रथुममा भने अलि फरक किसिमको घ,टना घ,टेको छ । २८ वर्षिया भाउजुको ह,त्यागरेको आरोपमा देवरहरु प,क्राउ परेका छन् । तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको ह,त्याआ,रोपमा देवरहरु प,क्राउ परेका हुन् ।

वैदेशिक रोजगारीको शिलशिलामा विन्दाका श्रीमान् दुबईमा रहेका छन् । यता घरमा आफ्नै दुई जना भाइहरूद्धारा भाउजूको ह,त्यागरेको खुलेको छ । देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले ह,त्यागरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनुभएको छ ।

दाजुले विन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक चलखेल गर्न नपाएकाले ह,त्यागरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयान दिएका छन् । विन्दाको ह,त्याभएपछि पुरी परिवारमा ठूलो स,मस्या आइपरेको छ । १५ महिने दु,धे बालक दु,धदानीबाट दु,धको प्या,स मे,टाइरहेका छन् ।

झापाबाट बुधबार राती गाडी रिजर्भ गरी आठराई ईवा स्थित भाउजु विन्दाको घरमा आएर ह,त्यागरेर बिहिबार विहान गाडी रिजर्भ गरी देवरहरु पुनः झापानै फ,र्किएको बताइएको छ ।

विन्दाको श,व धरान स्थित घोपा क्याम्पमा पोस्टमा,र्टममा लैजाने क्रममा सुरेन्द्र पुरी र बालकृष्ण पुरीबाटोबाट र्क,तुत लु,काउन भाउजुको ह,त्याकसले ग¥यो ? भन्दै झापाबाट नै श,ववहानमा शुक्रबार धरान तर्पm गएका थिए । धरान नपुगी इटहरी स्थित इलाका प्रहरी कार्यालयबाट ह,त्यामासं,लग्न सुरेन्द्र र बालकृष्णलाई प्रहरीले प,क्राउ ग¥यो । प,क्राउ पछि सुरेन्द्र र बालकृष्णले भाउजुलाई बा,धेर खु,कुरीले घा,टीरे,टी ह,त्यागरेको स्वीकार गरेको बताइएको छ ।

विन्दाको वि,भत्सह,त्याले ईवा तीनसल्ले गाउँनै स्त,ब्ध भएको छ । बालकृष्ण तेह्रथुकमको फेदाप स्थित औसींडाडा बजरमा र सुरेन्द्र झापाको बुधबारेमा बस्दै आएको बताइएको छ । विन्दाको काखबाट १० वर्ष र १५ महिनाका दुई छोराहरु अ,लगिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖