ब,महाने पनि झु,टसँग झु,क्दिन – पूर्वमन्त्री बाँस्कोटा
काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले झु,टसँग नझु,क्ने चे,तावनी दिएका छन् । प्रन्टिङ प्रेस खरिदको ७० करोड क,मिसन प्र,करणमा अडियो सार्वजनिक भएर पदबाट राजीनामा दिएका बाँस्कोटाले आफ्नो घरमा ब,म वि,स्फो,ट भएपछि मंगलबार ट्वीटरमार्फत धारणा सार्वजनिक गर्दै ब,म गो,ला हाने पनि झु,टसँग नड,राउने उल्लेख गरेका हुन् ।
ट्वीट गर्दै उनले भनेका छन्, ‘सत्यसँग नल,ड्ने झु,टसँग नझु,क्ने, ब,म गो,ला जे हाने पनि मेरो जी,वनको स,ङ्कल्प यति हो ।’ ७० करोड क,मिसन प्र,करणमा आफ्नो संलग्नता नभएको दावी बाँस्कोटाले गर्दै आएका छन् । यसै क्रममा प्रति ब,न्धित नेकपा विप्लव स,मूहले उनको घरलाई लक्षित गरि केही दिनअघि ब,म बि,स्फो ट गराएको थियो ।



