प्रचण्डद्वारा दैनिक भेटघा,ट अनिश्चितकालका लागि स्थ,गित

काठमाडौं, ६ चैत । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आजदेखि दैनिक भेटघा,ट अनिश्चितकालका लागि स्थगित गर्नुभएको छ । विश्वव्यापी महामा,रीको रुपमा फैलिँदै गएको कोरोना भा,इरस (कोभिड- १९) को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघा,ट रो,क्नुभएको हो ।

अध्यक्ष प्रचण्डलाई भेट्न दैनिक ठूलो संख्यामा नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारण उहाँको निवास पुग्ने गरेका छन् । तर, आजदेखि भने अत्यावश्यकबाहेकका सबै भेटघा,ट ब,न्द गरिएको प्रचण्डको निजी सचिवालय प्रमुख समेत रहेकी उहाँकै छोरी गंगा दाहालले जानकारी दिनुभएको छ । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।