काजी गुटले माके सि,ध्यायो, अब नेकपा सि,ध्याउँछ – बाबुराम
काठमाडौं, ६ चैत्र । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गुट चलाएको आ,रोप लगाएका छन् । उनको गुटका नेता गिरिराजमणि पोखरेल अहिले शिक्षामन्त्री छन् । एसईई परीक्षा अघिल्लो दिनमात्रै स्थगित् गरेपछि मन्त्री पोखरेलमाथि समेत नेता भट्टराईले यस्तो गम्भिर आ,रोप लगाएका छन् ।
उनले ट्विटरमा लेखेका छन्,‘उहिलेका श्री३ले अहिलेका श्री३झैं अघिल्लो दिन हैन केही दिन पहिल्यै परी़क्षा ,होलान्१यति कुरो केही दिन अघि गरेको भए विद्यार्थी र अभिभावक कति तनावमु,क्त हुन्थे?कति खर्च ब,च्थ्योरुयो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिनेसगुट चलाउने हो ? माके सिध्यायो, अब नेकपा सिध्याउँछ।’



