५ जना मिलेर भक्तपुरमा एक म,हिलालाई कु,टीकु,टी ह,त्या (भिडियो सहित)

भक्तपुर । भक्तपुरमा एक महिला केही दिन अघि मात्र भाडामा बस्न आएकी थिइन् । उनको एक छोरा वाहेक परिवारको अरु सदस्य भएको छिमेकीलाई थाहा छैन । छोराको नाम अनिष राई र महिलाको नाम विमला राई हो । उनको छोरा दाईसंग पेन्टिगंका काम गर्न वाहिर थिए ।

दाईको घरमै बस्ने उनको योजना थियो, तर दाईलाई फोन गरेर कसैले छोरालाई तत्काल पठाइदिनु भनेपछि उनी घर आए । तर घर आउँदा उनको आमाको नि,धन भइसकेको थियो । स्थानियका अनुसार केही छिमेकीहरु महिलाहरुले कु ट पि ट गरेर ह ,त्या गरेको बताएका छन् ।

आफुलाई आमाले पनि दुई दिन पहिला फोन गरेर छिमेकी महिलाको घरमा कुकुरले मासु खाइदिएको बहानामा छिमेकी महिलाले कु ट पि ट गरे भनेर फोन गरेकी थिइन् । तर त्यसको भोलीपल्ट नि,धन भयो । अघिल्लो दिन पनि स्थानिय महिलाहरुले उनलाई बाँ धेर राखेको पनि आफुले थाहा पाएको बताए ।

घ ट ना भएको थाहा पाएपछि पुगेका युट्युवरहरुले प्रश्न सोधेर र्या,खर्या,ख्ती पार्दा उनी बोल्नै सकेनन् । जसले मेरो आमालाई यस्तो गरे उनीहरुलाई स,जाय दिनुपर्छ, उनले भने, बाहिरवाट चु,क्कुल लागेको छ भित्र मेरो आमा मृ त हुनुहुनछ । यो घ टना को निष्पक्ष छानविन हुनुपर्छ । उनले सानैमा उनको बुवाले पनि छोडेर गएको बताएका छन् ।

करिब ५ जना स्थानिय महिला मिलेर एक जना करिब ३५ वर्षकी महिलाको ज्यान लिएको घ ट ना भक्तपुरमा सार्वजनिक भएको छ । घ ट ना मा संलग्न भएको अभियोगमा प्रहरीले केही महिलालाई प क्रा उ गरेका छन् । एक जना महिलाले केही महिलाले कु ट पि ट गरेको पनि देखेको भिडियोमा बताएकी छन् । एक जनालाई किन यतिका धेरै महिला मिलेर कु टे को भनेर आफुले सोध्दा यसले मुख छोड्यो भनेर जवाफ दिएको पनि ति महिलाले बताएकी छन् । मृ त हुनुभन्दा अगाडी आफुले घा उमा तेल पनि लगाइदिएको बताए ।

पहिला कु ट पि ट भइसकेपछि उनले ति पी डित महिलालाई तानेर आफ्नो घरमा लगेको र तेल लगाइदिएको बताइन् । फेरी आफु सिलिण्डर लिन पसलमा गएको बेलामा उनलाई फेरी उनी माथि कु ट पि ट भएको ति महिलाले बताएकी छन् । भक्तपुरको मनोहरा नजिकैको सुकुम्बासी बस्तीमा भएको यो घ ट ना ले अहिले मानवताको पराका,ष्ट ना,घेको देख्न सकिन्छ । पाँच जना महिला मिलेर उनलाई पानीको पाइपले पि टेको भिडियो देख्न सकिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖