प्रभु यशुले कोरोना ठिक पार्नुहुन्छ भन्ने युवक प,क्राउ

पोखरा, चैत ११ गते । विश्वव्यापी रुपमा सं,क्रमण फैलिइरहेको कोरोना भा,इरस (कोभिड १९)लाई प्रभु यशुले ठिक पार्नुहुन्छ भन्दै भ्र,म फै,लाउँनेलाई कास्की प्रहरीले प,क्राउ गरेको छ ।

जुम्ला घर भई पोखरा महानगरपालिका वडा नं. ३२ खुदी सुकुम्वासी टोल बस्ने प्रशान्त कटनी मण्डली पोखराका पास्टर केशव आचार्यलाई धर्मका नाममा अफवाह फैलाएको आ,रोपमा प,क्राउ गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं. २९ पावरहाउसमा रहेको मण्डलीमा मानिसहरु जम्मा पारेर आचार्यले यो मा,हामारीलाई प्रभु यशुले सबैको अगाडि घुडा टे,काउनुहुन्छ, कोरोना भा,इरस प्रभु यशुले ठिक पार्नुहुन्छ, प्रभुको विश्वास ग¥यो भने कोरोना मात्र नभई जस्तोसुकै म,हामारीले छुन सक्दैन जस्ता भ्रा,मक अफवाह फैलाइएको आ,रोपमा प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

विश्ले सामना गरिरहेको कोरोना भा,इरसको मा,हामारीबाट उत्पन्न विवतको लाभ लिई झु,ठ्ठा, भ्र,मपूर्ण अभिव्यक्तिको भिडियो बनाई युटुव तथा सामाजिक सञ्जालमा समेत सार्वजनिक गरि धर्म प्र,चार प्रसार गरेकाले आचार्यलाई प,क्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।