प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं, १९ चैत । कोरोना भाइरसले विश्व व्यपारलाई नै न,कारात्मक प्रभाव पारेको बेला नेपाली बजारमा पनि डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र पेट्रोलमा प्रति लिटर १० रुपैयाँको दरले घटाउने भएको हो ।

ईन्डियन आयल कर्पोरेशनले डिजल र पेट्रोलको मूल्य पठाएपछि बुधबार आयल निगम सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार मूल्य घट्न लागेको हो ।

बैठकले मटितेलमा पनि हाल कारोबार भएको मूल्यमा प्रतिलिटर १० रुपौयाँ घट्नेछ । समितीको यो निर्णयसँगै अब पेट्रोलको खुद्रा विक्री मूल्य प्रति लिटर ९६ रुपैयाँ कायम भएको छ । त्यस्तैगरी डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖