६ महिना लकडाउन भएपनि कुनै गरिबलाई भोको हुन दिन्नँ – द्वारिकलाल चौधरी

सुनसरी । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीले छ महिना लकडाउन भए पनि कुनै पनि गरिब इटहरीबासीलाई भोकभोकै हुन नदिने प्रतिबद्ध,ता जनाएका छन् ।

“म इटहरीको मेयरको हैसियतले भन्छु छ महिना सम्म लकडाउन भएपनि हामी खाद्यान्न आपूर्ति गर्न सक्षम छौं कोही भो,कै म,र्नेवाला छैन,” उनले भने । नगरवासीलाई भो,कभोकै हुन नदिन उपमहानगर आवश्यक राहत जुटाउन लागिपरेको मेयर चौधरीले बताए ।

उद्यमी, व्यवसायी, बैंक, सहकारी लगायत नागरिक समूदायलाई सहयोगका लागि आग्रह गरिएको मेयर चौधरीले बताउनुभयो । मेयर चौधरीका अनुसार इटहरीमा ४० हजार घर परिवारमध्ये १५ हजार सम्म घरपरिवार दैनिक ज्यालादारी गरेर गुजारा चलाउने छन् ।

उनीहरु दिनभर श्रम गरेर त्यसबाट प्राप्त ज्याला वाट वेलुका छाक टा,र्ने गर्छन् । ती जनतालाई भो,कभोकै हुन नदिन उपमहानगरको आकस्मिक कार्यपालिका बैठकले सवै वडाहरुमा राहत वितरण गर्न थालिएको हो । अहिले सवै वडामा राहत वितरण जारी छ । वडामा समेत सर्वपक्षीय बैठक बसेर राहत वितरणलाई थप ब्यवस्थित गरिने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖