बैशाख १८ गतेसम्म आन्तरिक उडान पनि ब,न्द गर्ने निर्णय
काठमाडौं । सरकारले बैशाख १८ गतेसम्म आन्तरिक उडान पनि ब,न्द गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले बैशाख १८ सम्म नै आन्तरिक व्यावसायिक उडान पनि ब,न्द गर्ने निर्णय गरेको जानकारी गराइएको छ ।
सरकारले गरेको यस निर्णयलाई नागरिक उड्डयन प्राधिकरणमार्फत आन्तरिक वायुसेवा सञ्चालकहरुलाई पत्रमार्फत जानकारी गराइने बताइएको छ । हाल नेपालमा २१ वटा (रोटर र फिक्सडविङ) घरेलु वायुसेवा कम्पनी सञ्चालनमा छन् ।
यस अगाडि सरकारले अन्तर्राष्ट्रिय कमर्सियल उडान वैशाख १८ गतेसम्म ब,न्द गर्ने निर्णय गरेको थियो ।


