प,शुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँ,सी वितरण

जाजरकोट,भेरी नगरपालिकाले व्यावसायिक प,शुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँ,सी वितरण गरेको छ । दूध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अनुदानमा उन्नत जातका भैँसी वितरण गरिएको हो ।

वडा नं १३ रोकायगाउँमा ५० प्रतिशतभन्दा माथि क्रस वर्णशङ्कर (मुर्रा) जातको ब्याउने भैँसी वितरण गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । दूध पकेट क्षेत्र बनाउने गरी भैँ,सीपालन पकेट क्षेत्र निर्माण गर्न भैँसी वितरण गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ चार समूहमा रु ४८ लाखभन्दा बढीका क्रस मुर्रा जातका भैँ,सी वितरण गर्ने कार्यक्रम रहेको नगरप्रमुख घर्तीले जानकारी दिनुभयो ।

मङ्गलबार १० किसानलाई क्रस मुर्रा जातको भैँ,सी वितरण गरिएको नगरपालिकाले यही असार २३ गतेसम्म बाँकी रहेका तीन भैँसीपालन कृषक समूहमा वितरण गरिसक्ने जनाएको छ । नगरपालिकाको ८० प्रतिशत अनुदानमा क्रस मु,र्रा जातको भैँ,सी वितरण गरिएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖