देउवा सरकार प्र’तिगामी हो, दा’दागिरी देखाउन थालिसक्यो : केपी ओली
काठमान्डौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘प्र’तिगामी’ को संज्ञा दिएका छन् । उनले सरकारले दा’दागिरी देखाउन थालेको पनि आरोप लगाए ।
आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आ’योजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवा नेतृत्वको सरकार बनेदेखिनै प्र’तिगामीहरुको दा’दागिरी सुरु भएको बताए ।‘द’मन गर्ने काम भैसक्यो, खाना खान नदिएर रोक्ने काम भैसक्यो ।भ’द्दा राजनीतिकरण सुरु भैसक्यो’ ।
अध्यक्ष ओलीले भने, ‘यो अलोकतान्त्रिक तरिकाको का’स्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्र’तिवाद र आवश्यक परे प्रतिरो’ध पनि गर्छौ ।’उनले देउवा नेतृत्वको ‘प्र’तिगामी’ सरकार नि’ष्ठा छोडेर द’क्षिणपन्थीसँग मिल्न गएको बताए । ‘हाम्रा पार्टीका केही बिग्रिएका तत्वहरुले गर्दा प्र’तिगामीहरुको सरकार बन्ने यो स्थिति आएको हो’, ओलीको भनाइ छ ।
त्यसक्रममा उनले केही स्वार्थी लो’भिपापीहरुका कारण नेकपा फु’टाइएको पनि बताए ।ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकारनै चाहिने बताएका छन्। तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले आफू नेतृत्वको सरकारले सो कुराको पुष्टि गरेको बताएका छन्।
माधव नेपाललगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढा’लेर नि’र्लज्ज, धो’केवाज र बे’इमान काम गरेको आरोप समेत लगाएका छन्। ‘पार्टीप्रतिको नि’ष्ठा, इ’मान सब छोडेर दक्षिणपन्थी श’क्तिलाई सहयोग पुर्याउने नि’र्लज्ज, बे’इमान, धो’कावाज काम पार्टी भित्रैबाट भयो,’
अध्यक्ष ओलीले आ’क्रोशित हुँदै भने, ‘यही कारण ती’व्र गतिका लागि विकास र सुशासनको काममा अघि ब’ढिरहेको सरकार ढल्न पुग्यो।’ अध्यक्ष ओलीले आफ्नो पार्टी देश र जनताको हि’तमा केन्द्रित भएर अघि बढिरहेको दावी गरे। उनले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरुले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढ्ने पनि बताए।


