माओवादी परित्याग गरि कॉंग्रेसमा प्रबे़श
बागमती ।महाभारत गाउँपालिकाको नेकपा माोवादी पार्टी परित्याग गरि २२ जना युवा नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन् ।
महाभारत गाउपालिका वडा नं ८ बाट भिम बहादुर सिन्जालि र वडा नं १ बाट राजेन्द्र लामिछाने मगरको नेतृत्वमा २२ जना युवा नेपाली काङ्ग्रेसमा प्रवेश गरेको बाग्मती प्रदेशका तरुण विभाग सदस्य विकास याेञ्जन तामाङले बताउनु भयो ।
उक्त नब प्रवेशि कार्यक्रममा पुर्व संसद तथा युवा नेता तिर्थ लामाले नव पार्टी प्रवेशि युवाहरूलाई खदा तथा टीका लगाई दिएर स्वागत गरेका थिए ।


