२ केजी सुनसहित दुईजना पक्राउ

काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीबाट २ केजी सुनसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का सुदीप शेर्पा र वडा नम्बर १ का फुरसाङ्गु शेर्पा रहेको रसुवा प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।

पैदल आइरहेका सुदीपलाई खानतलासी गर्ने क्रममा उनको साथबाट सुनका दुईवटा बिस्कुट फेला परेको उनको भनाइ छ ।

बुढाथोकीका अनुसार सुदीपले आफूलाई उक्त सुन टिमुरे बस्दै आएका फुरसाङ्गुले दिएको बताएपछि उनलाई पनि पक्राउ गरिएको हो ।

सुन चीनबाट नेपाल भित्रिएको प्रारम्भिक अनुमान गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।