ओलीको ब्रिफिङः ‘एमालेकै पहलमा सरकार बनेको छ, दायाँबायाँ नगर्नु’

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुकै पहलमा नयाँ सरकार बनेको भन्दै पार्टी सचिवालय बैठकमा ब्रिफिङ गरेका छन् ।

आज (शुक्रबार) सचिवालय बैठकमा अध्यक्ष ओलीले एमालेकै पहलमा यो सरकार बनेकाले यसलाई जोगाउने तर्फ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन गरेका हुन् ।

अध्यक्ष ओलीले विकल्पमा अन्य केही नसोच्नसमेत नेता तथा कार्यकर्तालाई ओलीले आग्रह गरेका छन् । यही सरकार सफल बनाउनुपर्ने उनको भनाइ छ ।

इमानदारीतापूर्वक आफूले पाएको जिम्मेवारी निर्वाह गर्नसमेत उनले आग्रह गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।