झापाको बिर्तामोडमा अटो टेम्पो दुर्घटना, १ जनाको मृत्यु

झापा, चैत्र २१ । झापाको बिर्तामोड नगरपालिका-३ स्थितमा अटोटेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो साँझ बिर्तामोड-गरामनी सडक खण्डमा प्रदेश १-०१-००२ ह ६२१ नम्बरको अटोटेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुदाँ टेम्पोमा सवार रहेका ताप्लेजुङ पाथिभरा याङ्बरक गाँउपालिका-२ की ३१ बर्षीय सामना लिम्बु र बिर्तामोड नगरपालिका-९ का ३६ बर्षीय भिम बहादुर तामाङ घाईते भई उपचारको लागि वि.एण्ड सि.अस्पताल बिर्तामोड लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा भिम बहादुर तामाङलाई मृत घोषणा गरेको हो ।

घटनामा संलग्न टेम्पो चालक बिर्तामोड-९ का अरुण तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖