नेराक संगठन (नेपाल बैक)मा श्रेष्ठ निर्विरोध निर्वाचित

विराटनगर, २६ जेठ । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंक लिमिटेड कोशी प्रदेश समितिको अधिवेशनबाट शिव श्रेष्ठ पुनः निर्वाचित भएका छन् ।

अधिवेशनबाट १५ सदस्यीय कार्यसमिति पनि चयन भएको छ । जसमा उपाध्यक्ष प्रमोद राजवंशी, सचिव सचिन नेपाल, सह–सचिव निरज भुजेल, कोषाध्यक्ष देबेन्द्रकुमार दिपक निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा दिपेन पिठाकोटे, समीक्षा घिमिरे, विनिता खतिवडा, रचना दाहाल, कमल गिरी, पंकजकुमार राजबंशी, सन्तोष सुब्बा, अस्मिता शाक्यलगायत निर्वाचित भएका छन् ।

अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कोशी प्रदेश समिति अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), माओवादी कोशी प्रदेश समिति उपाध्यक्ष कर्मचारी फ्याक्सन इन्चार्ज बिजय साम्पाङ, संगठनका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद सुवेदी तथा महासचिव मोहन श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी संगठन महांसघका केन्द्रिय सचिबालय सदस्य रेवती ढुङ्गाना, प्रदेश अध्यक्ष गीता आचार्य र सचिव बालकृष्ण दङ्गालको उपस्थिति थियो ।

सोही अधिवेशनबाट झापा, मोरङ तथा सुनसरी जिल्ला कमिटी पनि गठन भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।