इलामकी २४ बर्षीया सुप्रिया सम्पर्कविहीन,खोजी कार्यमा सहयोगको अपिल
इवाम । इलामकी एक महिला सम्पर्कविहीन भएकी छिन् ।
बेपत्ता हुमेमा इलाम नगरपालिका वडा नं ३ पुवामझुवा साबिक वडा न १ बस्ने महेश गुरुङको श्रीमति वर्ष २४ को सुप्रिया सुनुवार रहेकी छिन् ।
सुनुनार गत जेठ ४ गते बिहान देखि बजार जान्छु भनी हिडेको र त्यसपछी सम्पर्कमा नआए पछि वडा कार्यालय र प्रहरीमा पनि जानकारी गराइसकेको हुँदा खोजी कार्यमा सम्पुर्णलाई सहयोगको लागि उहाँको ससुरा बुबा गणेशमान गुरुङले अनुरोध गर्नुभएको छ।
सुनुवारलाई कहि कतै रसैले देख्नु हुनेले नजिकैको प्रहरी कार्यालय वा उहाँको आफन्तको सम्पर्क नम्बर 9824940235 मा सम्पर्क गरिदिनहुन अनुरोध गरेका छन् ।


