विराटनगरमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ, साउन ३१ गते । मोरङको विराटनगर महानगरपालिका-३ पिपल चौक स्थित कोशी राजमार्गमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

हिजो राती साढे ९ बजे पिपल चौकबाट पुर्व तर्फ मोड्दै गरेको को १ च ५१९१ नम्बरको कार र भित्री सडक खण्डबाट कोशी राजमार्ग तर्फ निस्किदै गरेको मधेस प्रदेश-०१-००४ प २७८४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भिर घाईते भएका बुढीगंगा गाउँपालिका-५ का ४० बर्षीय फेकुलाल सरदारको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो भने कार र कार चालक पथरीशनिश्चरे-१० का ४६ बर्षीय जिवन कटुवाललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖