इटहरीबाट उदयपुर जाँदै गरेको ट्याक्टर दुर्घटना, चालकको मृत्यु

इटहरी : इटहरीबाट निर्माण सामग्री लिएर उदयपुर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इटहरीबाट निर्माण सामग्री लिएर उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ तर्फ जाँदै गरेको को २ त ६३४९ नम्बरको ट्याक्टर चौदण्डीगढी नगरपालिका–३ हात्तीसारमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक तिलक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फलामको ट्युब लोड गरिएको ट्याक्टर ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।