सिर्जनसिल कार्यमा कोशी प्रदेश प्रहरी प्रमुख सम्मानित

विराटनगर, असोज ३० गते । नेपाल प्रहरी प्रधान कार्यालयले सिर्जनसिल कार्यमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई सम्मानित गरेको छ ।

नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन (Police Baton) २०८१ को क्रममा गरिएको अनुगमन तथा मूल्याङकनमा प्रदेश प्रहरी कार्यालयहरु मध्ये सिर्जनसिल कार्यमा उत्कृष्ट योगदान पुर्‍याए वापत उक्त कार्यको उच्च मुल्याङकन गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख खापुङ्गलाई सम्मानित गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उक्त पुरस्कार प्रहरी दिवसको अवसरमा संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रदान गर्नु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।