इटहरीबाट खोटाङ हलेसी जादै गरेको गाडी दुर्घटना
खोटाङ । इटहरीबाट खोटाङ हलेसी जादै गरेको गाडी अरुण गाउँ पालिका प्याउली छेउमा दुर्घटना भएको छ ।
दुर्घटनामा ५ जना घाइते भएका छन् ।
बिस्तृत विवरण आउन बांकी छ ।
खोटाङ । इटहरीबाट खोटाङ हलेसी जादै गरेको गाडी अरुण गाउँ पालिका प्याउली छेउमा दुर्घटना भएको छ ।
दुर्घटनामा ५ जना घाइते भएका छन् ।
बिस्तृत विवरण आउन बांकी छ ।