जुवा तास खेल्ने १८ जनाको समुह पक्राउ

झापा, कार्तिक २३ गते । इलाका प्रहरी कार्यालय दमक, झापाले जुवा तास खेल्ने १८ जनाको समुहलाई पक्राउ गरेको छ ।

कात्तिक २२ गते झापा शिवसताक्षी नगरपालिका-११ नहर चौक स्थित चन्द्रमणी रिमालको घरमा जुवा तास खेलीरहेका शिवसताक्षि -५का का बर्षीय मुकेश राउत, गौरिगंज गाउँपालिका-१ का ४७ वर्षिय हरी राजवंशी ,शिवसताक्षि -११का -६२ बर्षीय चन्द्रमणि रिमाल,४५ वर्षिय राजेन्द्र बास्कोटा, ४९ वर्षिय दिपेन्द्र घिमिरे, ४७ वर्षिय राजेद्र बुबर, शिवसताक्षि-७ का ५४ वर्षिय छत्र बहादुर सोडारी, ६१ वर्षिय मणी खड्का, ३२ वर्षिय राजु दर्जी , ५१ वर्षिय तुला सुब्बा, ६९ वर्षिय सितारम कार्की, ४३ वर्षिय खडी बहादुर श्रेष्ठ, शिवसताक्षि-४ का २४ वर्षिय सेवराज राजवंशी , ३६ वर्षिय रुप ना. साहा,३५ वर्षिय मनोज साहा, शिवसताक्षि-९ का ३३ वर्षिय निरज दुलाल , ५६ वर्षिय मोहन प्रसाद दुलाल र शिवसताक्षि- ६ का ४८ वर्षिय लोकनाथ दुलाललाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाको खालबाट नगद ४ लाख ५४ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।