विराटनगरमा नागरिक यातायातको रातो बस दुर्घटना
विराटनगर । बिराटनगरमा बस दुर्घटना भएको छ ।
विराटनगरको भाटभटेनी छेउमा नागरिक यातायातको रातो बस दुर्घटना भएको हो ।
दुर्घटनाको बारेमा बिस्तृत विवरण आउन बांकी रहेको छ ।