उदयपुरमा “दाइजो प्रथा” सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
उदयपुर । उदयपुरमा “दाइजो प्रथा” सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी जोगिदह, उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका वडा नं. १ वडा कार्यालय स्थित स्थानीय मानिसहरूको उपस्थितिमा “दाइजो प्रथा” सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरिएको हो ।


